Tag: रेमिटान्स
२०.४ प्रतिशतले बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो । […]
पूरा पढ्नुहोस्







