Tag: राष्ट्र निर्माता

नेपाल एकीकरणका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झदा

काठमाडौं ।  राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् । यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश […]

पूरा पढ्नुहोस्