Tag: राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती
२१२औँ भानुजयन्ती आज मनाइँदै
काठमाडौं । आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना […]
पूरा पढ्नुहोस्







