Tag: राष्ट्रपति विद्यादेवि भण्डारी
राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् । राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको […]
पूरा पढ्नुहोस्
राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान
राष्ट्रपतिले निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन्। नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकी हुन् । […]
पूरा पढ्नुहोस्







