Tag: राष्ट्रपति रामचन्द्र पौडेल

सबै धर्मको लक्ष्य मानव सेवा हो : राष्ट्रपति पौडेल

फागुन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ । शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै हो, यसलाई बुझ्न […]

पूरा पढ्नुहोस्

दिनदिनै विदेश पलायन भइरहेको युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाऊँ : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावना सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

असार २८, काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने निश्चीत

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल […]

पूरा पढ्नुहोस्

स्थानीय तहले नै पढाउन थाले जापानीज भाषा, आईईएलटिएस र टोफेल

सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा युवाहरूलाई स्वदेश मै टिकाउनका लागि अनुसन्धान तथा रोजगार मूलक कार्यक्रम ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीतिमा उल्लेख छ । त्यसैगरी शिक्षामा विश्वविद्यालयलाई अनुसन्धानमा लाग्न प्रोत्साहन गर्ने, विद्यार्थीलाई रोजगार मूलक शिक्षामा केन्द्रीत गर्ने, विद्यालय तहमा प्राविधिक धारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपकाे व्यवस्था गरिने

सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन  शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्। ‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति […]

पूरा पढ्नुहोस्

एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)

  शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विद्यालय सञ्चालन, शिक्षक व्यस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्धन गर्न नमुना कानुन निर्देशिका तथा कार्यविधि […]

पूरा पढ्नुहोस्

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हाे : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न भेटवार्ता गरेका छन्। भेटका क्रममा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा  रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए। उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलद्वारा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

काभ्रे – राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल पुगेका हुन् । बड़ादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको […]

पूरा पढ्नुहोस्