Tag: राम मन्दिर
राम मन्दिरको प्राण प्रतिष्ठानमा को–को बलिउड स्टारहरु पुगे ?
भारतको अयोध्यामा श्रीरामको मुर्ति स्थापना गरिएको छ । नेपाली समय अनुसार पौने १ बजे श्रीरामको मुर्ति स्थापना गरिएको हो । राम मन्दिरको प्राण प्रतिष्ठानमा बलिउडदेखि साउथका नाम चलेका सुपरस्टारहरु पुगेका छन् । अधिकांश बलिउडदेखि साउथका सेलिब्रिटीहरुको जोडी अयोध्या पुगेका छन् । जहाँ, अमिताभ बच्चन, अभिषेक बच्चन, रणवीर कपुर आलिया भट्ट, माधुरी दीक्षित, डाक्टर श्रीराम नेने, […]
पूरा पढ्नुहोस्
दुई करोडको लागतमा राम मन्दिर निर्माण हुने
वोदेवसाइन (सप्तरी), मङ्सिर २ गते । सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् । सोही ठाउँका जितेन्द्रप्रसाद यादवले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको राजविराज ६ का पूर्व […]
पूरा पढ्नुहोस्







