Tag: रामायण
डिशहोमको रमाइलो टिभीमा ‘रामायण’ नेपाली भाषामा प्रसारण हुने
काठमाडौं । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीवार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो […]
पूरा पढ्नुहोस्
काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो। नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन्। ‘११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं। […]
पूरा पढ्नुहोस्







