Tag: रामराजा बहुमुखी क्याम्पस

बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले पक्राउ गरेको हो । उनलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दैछ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गाली […]

पूरा पढ्नुहोस्

गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ

गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण […]

पूरा पढ्नुहोस्

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।  

पूरा पढ्नुहोस्