Tag: राधा पाेखरेल

स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी राधा पोख्रेल डा.भट्टराईको अभियानमा

काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्। यसै बीच केहि समय अगाडी काठमाडौं क्षेत्र नम्बर ४ […]

पूरा पढ्नुहोस्