Tag: रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ गते

काठमाण्डाै – वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आउँदो साउन १७ गते प्रारम्भ हुने भएको छ । अहिले मच्छिन्द्रनाथको रथ ललितपुरको थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ साउन १७ गतेदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु […]

पूरा पढ्नुहोस्