Tag: राजकुमार लामा
बौद्धनाथ क्षेत्र विकास समिति द्वारा तामाङ राष्ट्रिय पुस्तकालयलाइ पुस्तक हस्तान्तरण
काठमाडौं असार १० । काठमाडौं महानगरपालिका वडा नं ६ अङ्गदधारा बौद्ध स्थित तामाङ राष्ट्रिय पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ। श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त पुस्तकालयलाई आवश्यक करिब ६० वटा पुस्तक आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङलाई […]
पूरा पढ्नुहोस्







