Tag: रजिस्ट्रार
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य सिफारिस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिस्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनाेट गर्ने परिपाटी बनाउनुपर्ने बताउँदै आएपछि विज्ञापन गरिएको थियो । चैत १८ […]
पूरा पढ्नुहोस्
त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण माग, कम्तीमा प्राध्यापक हुनपर्ने
‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना vc@tu.edu.np मा उपलब्ध गराइदिनु हुन अनुरोध […]
पूरा पढ्नुहोस्







