Tag: युवा व्यवसायी मनाेज भारती

निजगढका युवा व्यवसायी मनोज भारती विकास रत्न पदकबाट सम्मानित

असाेज ३, काठमाण्डौं । काठमाण्डौंमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका बाराको निजगढका मनोज भारती विकास रत्न पदकबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाएका हुन ।   सरकारले उनीसहित १६ जनालाई यो पदकबाट विभुषित गरेको छ। यो पदक व्यवसायी, व्यवसायीक किसान, बैंकर, अभियन्ता, युवा उद्यमी र नेपाली सेनाका एक सेनानी […]

पूरा पढ्नुहोस्