Tag: मोहम्मद
आज गाेलि लाग्ने मोहम्मद काे थिए ?
असोज ३, काठमाडौं । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । प्रहरीका […]
पूरा पढ्नुहोस्







