Tag: मैवाखोला गाउँपालिका

एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले २० लाख सहयोग गर्ने

असार १३, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबीबीएस पढाउन आर्थिक  सहयोग गर्ने भएको छ। यसका लागि अध्ययन पुरा गरेपछि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त पालिकाले राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले ५ वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । […]

पूरा पढ्नुहोस्