Tag: मेलम्ची खानेपानी

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु

काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार  काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी […]

पूरा पढ्नुहोस्

धाप ड्यामबाट उपत्यकामा पानी वितरण थालियो

काठमाडौँ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो ।  मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो । बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ […]

पूरा पढ्नुहोस्

शुक्रबारदेखि मेलम्ची बन्द हुने, धाम ड्यामबाट ल्याइँदैछ दैनिक चार करोड लिटर पानी

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो। योसँगै […]

पूरा पढ्नुहोस्

मेलम्चीको पानी सुन्दरीजल आयाे : दैनिक १७ करोड लिटर वितरण हुने

काठमाडौं, मङ्सिर १९ गते । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ । सुरुङमा पथान्तरण गरिएको एक हप्तापछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको जानकारी मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले दिनुभयो । मेलम्चीबाट सोमबार मात्रै पानी सुरुङमा पठाइएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘निर्धारित समयमा नै वितरणको लागि पठाइनेछ। […]

पूरा पढ्नुहोस्

मेलम्चीको पानी चुनावअघि नै काठमाडाैंमा ल्याइने

मेलम्चीको पानी चुनाव अगाडि नै उपत्यकामा ल्याउने तयारी भइरहेको छ । खानेपानीको मुहानसम्म पुग्ने अस्थायी संरचना बनाई उपत्यकामा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए ।                                                  […]

पूरा पढ्नुहोस्

मेलम्चीको पानी काठमाडौं ल्याउने कार्य सुरू, केही दिन भित्र पानी आउदै

असाेज २७, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी तेस्रो पटक ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ।                                              […]

पूरा पढ्नुहोस्

आजदेखि मेलम्चीको पानी वितरण बन्द

जेठ १७, काठमाडौँ ।  सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका ९गेट० बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ […]

पूरा पढ्नुहोस्

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको […]

पूरा पढ्नुहोस्

कहाँ कहाँ कहिले कहिले आउँछ मेलम्चीको पानी हेर्नुहाेस

वैशाख १२,  काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको छ । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईका अनुसार आज मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ । क्रमैसँग केही दिनभित्रै सबै […]

पूरा पढ्नुहोस्

मेलम्चीको पानी आजदेखि घर–घरमा

काठमाडौँ, वैशाख ११ गते । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पु-याएको थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे […]

पूरा पढ्नुहोस्