Tag: मुख्यमन्त्री सराेज यादव
२० लाख लागतमा निजगढकाे माेहाेरिमा सिंचाइ नहर बन्दै
फागुन ५, बारा । निजगढ नगरपालिका वडा न. ४ स्थित माेहाेरिमा २० लाख लागतमा सिंचाइ नहर बनिरहेको छ । मधेस प्रदेश सरकार जलश्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय बाराकाे याेजना र निजगढ नगरपालिकाकाे समन्वयमा उक्त नहर निर्माण भइरहेको हाे । निजगढ नगरपालिकाका उप मेयर साेममाया थिङले उक्त नहरकाे शिलान्यास गरि निजगढ नगरपालिका वडा न.४, ५, […]
पूरा पढ्नुहोस्







