Tag: मिसन साहासी

नारी सुरक्षा, स्वास्थ्य र आत्मरक्षाका लागि काठमाडौंमा तीन दिवसीय ‘मिसन साहसी’ कार्यशाला

नारी सुरक्षा, स्वास्थ्य, आत्मविश्वास तथा आत्मरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिवसीय ‘मिसन साहसी’ कार्यशालाको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक दुर्गा सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष प्रा.डा. दयाराम भुसाल, राष्ट्रिय महासचिव दिनेश कार्की, राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी, […]

पूरा पढ्नुहोस्