Tag: माैलाकालिका मन्दिर

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा  भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।गत वर्षभन्दा यस वर्ष भक्तजनको सख्या ३३ प्रतिशले बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ६० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुमगन तथा मुल्यांकन समितिका संयोजक काशिनाथ कंडेलले जानकारी दि । […]

पूरा पढ्नुहोस्