Tag: महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पस

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट

विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला […]

पूरा पढ्नुहोस्

महेन्द्र मोरङमा शिक्षक सहीत कार्यकक्षमा थुनिए क्याम्पस प्रमुख

विराटनगर : महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना ४ जना शिक्षकसहित आफ्नो कार्यकक्षमा थुनिएका छन्। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोअर्डिनेटर रामनारायण दास, बिबिएमका कोअर्डिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन्। इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुशी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभागीय […]

पूरा पढ्नुहोस्