Tag: महाभारत

“महाभारत” मा आधारित फिल्म बनाउँदै एसएस राजामौली

वैशाख २८, काठमाडौं । भारतीय निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म ‘आरआरआर’ लाई लिएर चर्चामा छन्। यो फिल्मको ‘नाटु नाटु’ गीतले मौलिक विधामा अस्कर अवार्ड जितेसँगै उनको चर्चा चुलिएको छ। दर्शकहरू उनको आगामी फिल्म कुन हुन्छ भनेर प्रतीक्षा गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार उनी ‘महाभारत’ मा आधारित फिल्मको तयारीमा छन्। उनले एक अन्तर्वार्तामा […]

पूरा पढ्नुहोस्

महाभारतका श्रीकृष्ण नेपाल आउँदै

काठमाडौं, २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । उनी कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बुझिएको छ । भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुनेछन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी […]

पूरा पढ्नुहोस्

महाभारतको रोचक प्रसङ्ग : द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ?

महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीको कदम क्रान्तिकारी थियो जसका कारण उनीमाथि अनेकौं लाञ्छना लागे ।हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि ? अझ कर्णलाई पनि मन पराउँथिन् […]

पूरा पढ्नुहोस्