Tag: महानवमी
महानवमी : हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]
पूरा पढ्नुहोस्
आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो
काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र कालरात्रिको पूजा गरिन्छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । […]
पूरा पढ्नुहोस्
आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै
बडा दसैंअन्तर्गत महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा-आराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ […]
पूरा पढ्नुहोस्







