Tag: महात्मा गान्धी
‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग (सूचनासहित)
भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ । दुतावासले वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको हो । इच्छुक विद्यार्थीले वेब पोर्टल www.goischolarship.com.np मार्फत मंसिर २ देखि आगामी पुस १ गते सम्माआवेदन दिनुपर्ने दुतावासले […]
पूरा पढ्नुहोस्







