Tag: मनास्लु वर्ल्ड कलेज

मनास्लु वर्ल्ड कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं-चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको हो। अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजमा करोडौँ बराबरको छात्रवृत्ति परीक्षा शनिवार हुने

काठमाडौँ – चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले आगामी शनिवार असार २१ गते विशेष छात्रवृत्ति परीक्षा आयोजना गर्ने भएको छ। बिहान १० बजे र दिउँसो २ बजे गरी दुई चरणमा सञ्चालन हुने यो परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। कलेजले छात्रवृत्तिलाई एसईईको नतिजामा मात्रै सीमित नराखी फुटबल र बास्केटबल खेलाडी, नृत्य तथा […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजले ५ विशिष्ट व्यक्तित्वहरूलाई गर्‍यो सम्मान

मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कलेजले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो। विगतका वर्षहरूमा जस्तै कलेजले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स […]

पूरा पढ्नुहोस्

टोखा नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता

काठमाडौं, चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र टोखा नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। टोखा नगरपालिका भित्रका अधिकतम दस जना विद्यार्थीहरु छात्रवृत्ति सहुलियतमा प्लस टु को अध्ययनको अबसर प्रदान र टोखा नगरपालिका भित्रको  शैक्षिक बिकासका  क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिका भित्र संचालन हुने शैक्षिक बिकासका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण […]

पूरा पढ्नुहोस्