Tag: मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने
काठमाण्डौ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ । मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत […]
पूरा पढ्नुहोस्चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय
मकवानपुर । मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ गरिरहेको छ । गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए । सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै […]
पूरा पढ्नुहोस्







