Tag: मकवानपुर बहुमुखी क्याम्पस

मकवानपुर बहुमुखी क्याम्पस अब प्रादेशिक विश्वविद्यालय

पुस ३, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । ‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय […]

पूरा पढ्नुहोस्

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने तयारी

बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो ।सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो । २०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना […]

पूरा पढ्नुहोस्