Tag: भिजिट भिसा

लेखकको निर्देशनमा गृह मन्त्रालयका ९ कर्मचारीको एकसाथ सरुवा

भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, […]

पूरा पढ्नुहोस्

भिजिट भिसाको सेटिङमा अध्यागमनका अधिकृतसहीत चार जना जेल चलान

भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् । संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो । अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् । पक्राउ परेका अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । दिनेश […]

पूरा पढ्नुहोस्

१० लाख आय भए मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था

 फागुन १९, काठमाडौँ । भिजिट भिसामा विदेश जाने नेपालीको वार्षिक करयोग्य आय कम्तीमा दस लाख रूपैयाँ बराबर हुनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ। भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यस्तो सुझाव दिएको हो। कार्यदलले कम्तीमा दस लाख आयका साथै त्यसको ५० प्रतिशत रकम (कम्तीमा पाँच लाख रूपैयाँ) बैंकमा आफ्नै नाममा हुनुपर्ने व्यवस्था गर्न पनि सिफारिस गरेको छ। आफन्त भेटघाटका लागि […]

पूरा पढ्नुहोस्