Tag: भारतीय व्यापारी रतन टाटा

असल व्यवसायीको महाप्रयाण

भारत । भारतीय विश्व प्रसिद्ध व्यापारी रतन टाटाकाे आज ८६ वर्षकाे उमेरमा देहावसान भएको छ । विश्वका सयौं देशमा आफ्नो व्यापार फैलाउन सफल विश्व प्रसिद्ध व्यापारीकाे आज विहान निधन भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्  । रतन टाटाकाे व्यापारी ऐतिहास र व्यवस्थापकीय पाटाेलाई हेर्दा  टाटा समूहका सबै कम्पनीको मालिक टाटा सन्स हो। तर टाटा सन्सले […]

पूरा पढ्नुहोस्