Tag: भारतीय प्रधानमन्त्री
आतंकवादीले सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो
काठमाडौं : हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु। २२ अप्रिलमा पहलगाममा आतंकवादीले […]
पूरा पढ्नुहोस्
यी हुन् भारतमा शपथ लिने सम्भावित ४३ मन्त्री
काठमाडौं । भारतमा नरेन्द्र मोदीले आइतबार साँझ सभा ७ बजे तगातार तेस्रोपटक प्रधामन्त्रीको शपथ लिँदै छन् । आफूले शपथ लिनुअगाडि आइतबार नै मोदीले आफ्नो मन्त्रिपरिषद्मा सहभागी हुने सम्भावित व्यक्तिहरूलाई निवासमा बोलाएका थिए । मोदीले आफ्नो हरेक शपथग्रहणअगाडि यस्तो बैठकको आयोजना गर्दै आएका छन् । मोदीले आइतबार आफ्नो निवासमा ४३ व्यक्तिलाई बोलाएका थिए, जसले आइतबार नै मन्त्रीको […]
पूरा पढ्नुहोस्
एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै
नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन् । लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो । मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए । तर शुभ मुहुर्त […]
पूरा पढ्नुहोस्







