Tag: भाजपा

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी

नयाँ दिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार  भएको विधानसभा निर्वाचन अन्तिम मत परिणाम आइसकेको छ  । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी  (भाजपा) बहुमतले जित हासिल गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनकाे आम आदमी […]

पूरा पढ्नुहोस्

केजरीवालले स्वीकारे हार , यस्तो छ हारकाे कारण

ऐजेन्सि, दिल्ली । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । शनिबार मतगणना अन्तिम चरणमा पुग्दा एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरेका हुन् । उनले भारतीय जनता पार्टी (भाजपा) लाई बधाई पनि दिएका छन् । भाजपाले जनताको अपेक्षा पूरा गर्ने उनले […]

पूरा पढ्नुहोस्

भारतमा दोस्रो चरणको मतदान जारी, मैदानमा छन् राहुल गान्धीदेखि हेमा मालिनीसम्मका चर्चित अनुहार

भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ। असमका ५, बिहारमा ५, छत्तीसगढमा […]

पूरा पढ्नुहोस्

किन माेदीले महिला मतदाताकाे मत मन जिते ?

एजेन्सी, वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन् । नयाँ अध्ययनले फेब्रुअरी र मार्च महिनामा भएको पाँच राज्यमा भएको चुनावमा चारमा जित्दा पुरुषले भन्दा महिलाहरुले भाजपालाई मत दिएको देखाएको छ । जसमध्ये सबैभन्दा बढी […]

पूरा पढ्नुहोस्

योगी आदित्यनाथ आज पुनःउत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

चैत्र ११,  लखनऊ । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज फेरि जिम्मेवारी सम्हाल्ने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो। सपथ ग्रहण खनउको एकना स्टेडियममा शुक्रबार अपराह्न ४ बजे हुनेछ। सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुनेछन्। उनीबाहेक मध्यप्रदेश, हरियाणा, […]

पूरा पढ्नुहोस्

युपी र उत्तराखण्डमा भाजपाकाे बहुमत , याेगि आदित्यनाथ मुख्यमन्त्री

फागुन २६, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो। निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए। तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन्। दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट […]

पूरा पढ्नुहोस्