Tag: भरतपुर चितवन

विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा, अधिवेशन पाेष्टर विमाेचन

चितवन । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद्ले दशौँ राष्ट्रिय अधिवेशनको पोष्टर विमोचन गर्दै चैत्र २, ३ र ४ गते चितवनको भरतपुरमा हुन गइरहेको परिषद्ले जनाएको छ । परिषद्ले अधिवेशनकाे प्रचार प्रसारका लागि चितवनकाे भरतपुरमा शुक्रबार राष्ट्रिय पदाधिकारीहरूको विशेष उपस्थितिमा उक्त  पोष्टर विमोचन गरिएको हाे […]

पूरा पढ्नुहोस्