Tag: भन्सार कार्यालय
भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित
१६ असार, काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ । लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म […]
पूरा पढ्नुहोस्







