Tag: भक्तपुर
महानवमी : हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]
पूरा पढ्नुहोस्
हनुमन्ते नदी बस्तीमा पस्यो, जनजीवन प्रभावित
भक्तपुर– भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो । भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ […]
पूरा पढ्नुहोस्
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु हुँदै, सबै तयारी पूरा
भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि अत्यावश्यक भैरव […]
पूरा पढ्नुहोस्
भक्तपुरका घरघरमा ढोका ढकढकाउन पुग्छन् नर्स
सामान्यतया नर्स भेट्न अस्पताल पुग्नुपर्छ । हुन पनि हो नर्सको काम अस्पतालमै हुन्छ । कतिपय अस्पताल, त्यसमा पनि सरकारी अस्पतालमा त नर्सको काम परेको खण्डमा बोलाउन नै जानुपर्ने अवस्था छ । तर भक्तपुर नगरपालिकामा फरक भिन्न छ । नगरक्षेत्रका घरमा नर्सहरू बिहानै ढोका ढकढकाउन पुग्छन् । वडैपिच्छेका घरमा पुगेर स्वास्थ्य अवस्था कस्तो छ ? भनेर […]
पूरा पढ्नुहोस्
भक्तपुरमा आर्थिक अभावले पढाइ पूरा गर्न नसक्नेका लागि शैक्षिक ऋण
मंसिर १९, भक्तपुर । भक्तपुर नगरपालिकाले चालु शैक्षिक सत्रमा शैक्षिक ऋण लिन चाहने नगरवासीका लागि ऋण लिन आउन सार्वजनिक आह्वान गरेको छ। ऋण लिन चाहनेहरूले मंसिर २९ गते बिहीबारभित्र आवश्यक कागजातसहित दरखास्त दिन सूचित गरेको छ। ऋणका लागि तोकिएको ढाँचामा निवेदनका साथै आवश्यक कागपत्र आवश्यक पर्छ। आर्थिक अभावका कारण पढाइ पूरा गर्न नसकेकाले ऋण पाउने […]
पूरा पढ्नुहोस्
भक्तपुर-२ मा कांग्रेसका थापाको अग्रता, बस्नेत पछ्याउँदै, रास्वपा तेस्रो
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् भने निवर्तमान सांसद महेश बस्नेत पछ्याइरहेका छन् । निर्वाचन आयोगका अनुसार सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार थापाले २ हजार २३१ र बस्नेतले १ हजार ३२ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय […]
पूरा पढ्नुहोस्
वसन्तपुरकी तलेजु : किन खुल्छ महानवमीको दिनमात्रै ?
असाेज १८, काठमाडौं । आज दशैंको नवमी । काठमाडौं वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर आज एकदिन सर्वसाधारणको लागि खुला हुने गर्दछ । तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुने गरेको भएपनि अरू दिन सर्वसाधारणको लागि पूजा गर्ने अनुमति हुँदैन । नवमीको दिन तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पुजारी खटिएका हुन्छन्। सबैको […]
पूरा पढ्नुहोस्







