Tag: बेलकोटगढी नगरपालिका

पञ्चायती शैलीमा बेलकोटगढी नगरपालिका, आवाज उठाउने शिक्षकमाथि कारबाहीको धम्की (पत्रसहित)

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले आफैँले बनाएको शैक्षिक क्यालेन्डर पालना नगरेको पाइएको छ । शैक्षिक क्यालेन्डर बनाउनेहरुले नै त्यसको पालना नगर्दा पनि नगरपालिकाले त्यसको आवाज उठाउनेमाथि नै कारबाहीको धम्की दिएको छ । बेलकोटगढी नगरपालिका–८ स्थित श्री कल्याणी देवी माविमा कार्यरत किरण उजागर पुडासैनीले त्यसको विषयमा प्रश्न उठाउँदा तीनभित्र नगरपालिकामा उपस्थित हुन उर्दी जारी गरेको छ […]

पूरा पढ्नुहोस्