Tag: बालेन शाह

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले भने- सिंहदरबार जलाइदिन्छु

बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी […]

पूरा पढ्नुहोस्

बालेनले स्वीकारे गल्ती, बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्‍याउने आफूहरुको […]

पूरा पढ्नुहोस्

काठमाडौंका निजी विद्यालयले आम्दानीको केही प्रतिशत रकम महानगरको शिक्षा कोषमा जम्मा गर्नुपर्ने

असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए ।  आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए। यस्तै, महानगरले जीवनपयोगी […]

पूरा पढ्नुहोस्

बालेनको सपोर्टमा बन्यो गीत ‘लौरो टेकौला’ हेर्नुहाेस कस्तो छ

जेठ ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको […]

पूरा पढ्नुहोस्

काठमाडौंमा बालेनशाहले अझै मतआन्तर बढाए

जेठ २, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्रबाट महानगरकाे मेयर पदमा उम्मेदवारी दिएका बालेन्द्र शाहले  मतकाे अन्तर बढाएका छन् ।   उनलाई अहिले सम्म बालेन्द्र साह (स्वतन्त्र) : ७५३५ उनका प्रतिस्पर्धी नेकपा एमालबाट  केशव स्थापितले ३९८२ मत ल्याएका छन् भने गठबन्धनबाट काङ्ग्रेसबाट सिर्जना सिंहले ३४८६ मत ल्याएका छन् ।

पूरा पढ्नुहोस्

बालेन शाहले साइत हेराएर गरे मतदान

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्। अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन्। बालेनले ११ बजेर […]

पूरा पढ्नुहोस्