Tag: बलेफी हाइड्रोपावर
अर्को हाइड्रोपावरकाे आइपिओकाे विक्रि खुल्ला, हेर्नुहाेस
काठमाडौं । आजदेखि बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काश गर्ने भएको छ । बलेफी हाइडोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ […]
पूरा पढ्नुहोस्
बलेफी हाइड्रोपावरकाे आईपी खुल्यो, किहले सम्म आवेदन दिन सकिने हेर्नुहोस
फगुन १९, काठमाडौं । बलेफी हाइड्रोपावर आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओको आवेदन समय पुन थपेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको शेयर मध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल […]
पूरा पढ्नुहोस्







