Tag: बर्दाघाट नगरपालिका
बर्दघाट नगरपालिकाले भन्यो : पालिकाबाट सुविधा लिनेले सामुदायिक विद्यालयमै विद्यार्थी पढाउनू
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो। नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि […]
पूरा पढ्नुहोस्







