Tag: बडिमालिका

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान त्रिवेणी नगरपालिका– ९ मा पर्ने बडिमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले बडिमालिकालाई स्वर्गको टुक्रासँग तुलना गर्दै बाजुरावासीलाई स्वर्गका बासिन्दाका रूपमा अर्थ्याए। बडिमालिका दर्शनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत आज […]

पूरा पढ्नुहोस्