Tag: बजेट भाषण

यस्ताे छ बजेटकाे पूर्णपाठ, कुन शीर्षकमा कति छुट्याइयाे हेर्नुस्

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड […]

पूरा पढ्नुहोस्

ई-कमर्सबाट नेपाली वस्तुको व्यापार प्रवर्द्धन गर्न कानूनी व्यवस्था गरिने

जेठ १५, काठमाडौं । ई–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ई-कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने र विद्युतीय हाटबजार मार्फत लघु, घरेलु तथा […]

पूरा पढ्नुहोस्

शिक्षामा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड बढी बजेट

जेठ १५, काठमाडौं । सिरकारले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९– ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् । जसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका लागि ७० अर्ब […]

पूरा पढ्नुहोस्

पढ्दै कमाउँदै कार्यक्रम थप सय विद्यालयमा विस्तार

जेठ १५, काठमाडौं ।    शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न उघेश्यका साथ पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ। थप १०० विद्यालयमा  सो कार्यक्रम विस्तार गर्ने भएको छ ।  हाल सो कार्यक्रम १४०  विद्यालयमा लागु गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् आगामी वर्ष १ […]

पूरा पढ्नुहोस्

शिक्षाका लागि रु. १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ  १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन […]

पूरा पढ्नुहोस्

भारतमा आज बजेट भाषण

भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र […]

पूरा पढ्नुहोस्