Tag: बंगलादेश हिंसा
भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो
नयाँदिल्ली- राजनीतिक तनाव र हिंसा बढ्दै गएपछि बंगलादेश छाड्ने नागरिकको संख्या बढ्न थालेको छ । बंगलादेशी नागरिकहरू असुरक्षाका कारण देश छाड्ने विकल्पमा लागेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारेको छ । पछिल्लो पटक बुधबार भारत छिर्न लागेका एक हजार जना बंगलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले रोकेको छ । भारततिर छिर्न […]
पूरा पढ्नुहोस्
बंगलादेशमा शैक्षिक संस्थाहरू खोल्न निर्देशन
काठमाडौँ । बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसकेका छन् । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । सेनाको सञ्चार निर्देशनालय इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(अन्तवाहिनी जनसंयोग) ले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू […]
पूरा पढ्नुहोस्
शेख हसिना भागेपछि प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवासको सामान
ढाका- राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् । बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ। बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो । बंगलादेशमा गत […]
पूरा पढ्नुहोस्
बंगलादेशबाट फर्किए नेपाली विद्यार्थीहरू
काठमाडौँ- बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थीहरू काठमाडौँ फर्किन थालेका छन्। ६ गते आईतबार केही विद्यार्थी काठमाडौँ विमानस्थलमा अवतरण गरेका छन्। बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन्। सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ। बंगलादेशमा […]
पूरा पढ्नुहोस्







