Tag: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्

सीटीईभीटीले ताेकेकाे शुल्क भन्दा बढी लिने प्राविधिक शिक्षालयलाई कारबाही गरिने

काठमाडाैँ- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाहीको चेतावनी दिएको छ। प्रमाणपत्र, डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा यस्तो चेतावनी दिइएको हो। परिषद् अन्तर्गत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ। उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ। तोकिएकोभन्दा […]

पूरा पढ्नुहोस्

वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द

साउन २७, काठमाडौं ।  विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द भएका छन्।   शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन्। आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको […]

पूरा पढ्नुहोस्

प्रि-डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो। (सूचना सहित)

साउन ९ ,काठमाडौ । -प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचना जारि गरेको हो । आवेदन फारम […]

पूरा पढ्नुहोस्

सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित

काठमाडौं ४,  बैशाख। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्धण कार्यालयले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिकामा संशोधन गरेको छ । डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरु हाल संचालन भइरहेकोमा बैशाख १० गते हुने परीक्षाको दिन चितवन,तनहुँ र बारा जिल्लामा उप निर्वाचन हुने […]

पूरा पढ्नुहोस्

तालिमका लागि दर्खास्त आव्हान

साउन २३, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्राविधिक  प्रशिक्षण प्रतिष्ठान (TITI) ले  तालिमका लागि दर्खास्त आव्हान  गरेकाे छ । प्रतिष्ठानद्वारा सञ्चालन हुने पेसागत प्रशिक्षक प्रशिक्षण ( occupation ToT ) र व्यवस्थापन तथा नेतृत्व विकास तालिममा सहभागी हुन चाहाने इच्छुक  व्यक्तिहरूलाई सुचना जारि गरेकाे छ ।                […]

पूरा पढ्नुहोस्