Tag: प्रश्न पत्र
स्नातक तहका वार्षिक परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने
काठमाडौँ , ५ कार्तिक । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ । उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको […]
पूरा पढ्नुहोस्
अब कक्षा ४ माथिको मात्र परीक्षा
कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि […]
पूरा पढ्नुहोस्
खुशीकाे खबर: नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने त्रिविको निर्णय
साउन १०, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ। ‘अहिले यो […]
पूरा पढ्नुहोस्
नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी […]
पूरा पढ्नुहोस्







