Tag: प्रधानमन्त्री शेर बहादुर देउवा
जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम
असाेज काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । […]
पूरा पढ्नुहोस्
धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
भदौ १४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक […]
पूरा पढ्नुहोस्
चुनाव प्रचार अभियानमा एमाले र अन्य दलकाे विरोध नगराैँ: प्रधानमन्त्री देउवा
फागुन २४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको […]
पूरा पढ्नुहोस्
१ लाख म्यादी प्रहरीमा भर्ना खुल्दै ,यसरी भर्न सक्नु हुने छ
माघ २५, काठमाडौँ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । […]
पूरा पढ्नुहोस्







