Tag: प्रधानमन्त्री शेरबहादुर देउवा
सञ्चारमाध्यम सत्य बोलोस्, लोकतन्त्र बलियो बन्छ : कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको अफवाह र अराजकता लोकतान्त्रिक शासन प्रणालीमाथिको गम्भीर खतरा भएको बताएका छन् । आइतबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले आफू मुख्यमन्त्री बनेपछि धेरै विषयहरूलाई सही मार्गमा ल्याउने प्रयास जारी रहेको स्पष्ट पारे । प्रदेश सरकारका कामकारबाहीलाई सकारात्मक […]
पूरा पढ्नुहोस्
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका
असोज १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन
भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्धारा त्रिचन्द्र क्याम्पस पुनः निर्माण गर्न २ अर्ब ५० करोड बिनियोजन
काठमाडौं, २६ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो। प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै
असार १७, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । ‘काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,’ गठबन्धनका एक नेताले भने। प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका […]
पूरा पढ्नुहोस्
देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् […]
पूरा पढ्नुहोस्
करारलाई स्थायी गर्ने निर्णय बदर गर : त्रिविका ५ पूर्वउपकुलपतिहरू
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर पूर्वउपकुलपतिहरुले आत्मघाती निर्णय कार्यान्वयन नगर्न त्रिविको विशेष सभा डाकेर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् । त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई […]
पूरा पढ्नुहोस्







