Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल
भारतीय दुतावासले लुम्बिनीमा गर्यो बुद्ध जयन्ती महाेत्सव
जेठ ९, लुम्बिनी । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८१ जेठ ९ गते लुम्बिनीमा बुद्ध जयन्ती विशेष महाेत्सवकाे आयोजना गरि विभिन्न कार्यक्रमहरू गरेको छ । सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भएको […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी,भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए। उनले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा लगानीमैत्री वातावरण सिर्जना […]
पूरा पढ्नुहोस्
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु
काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू […]
पूरा पढ्नुहोस्
शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण
प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
त्रिविको २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्तिकाे हल्ला
फागुन ७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्ति भएकाे हल्ला मच्चाएको छ । त्रिविकाे इतिहासमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सर्च कमिटिले ४२ जना भित्रबाट सष्ट लिष्ट गर्दै १४ छनाैट गरि १४ जना भित्रबाट ३ जनालाई सिफारिस गरेकामा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालले साेही ३ जना भित्रबाट प्रा. डा. चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन […]
पूरा पढ्नुहोस्
त्रिविको भीसीका लागि बुढाथोकी, धमला र बरालको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपतिमसक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई सिफारिस गरेको हो । यसअघि समितिले उपकुलपतिका लागि दरखास्त […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
फागुन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका हुन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाका लागि […]
पूरा पढ्नुहोस्
भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
फागुन ३, काभ्रे । काठमाडौं विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनमा प्रधानमन्त्रीले उद्घाटन गर्दै छन् । काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उदघाटन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्दैछ । […]
पूरा पढ्नुहोस्







