Tag: प्रधानमन्त्री

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको […]

पूरा पढ्नुहोस्

पहिलो महिला प्रधानमन्त्री सुशील कार्की , आजै सपद ग्रहण गर्ने तयारी

काठमाडौं । जेनजी आन्दोलन पछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्की हुने भएकी छन् । कार्की सरकार प्रमुख भएमा उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने छ । नयाँ सरकार गठनको मुद्दा संसद् विघटन गरेर बनाउने कि संसद् राखेर भन्नेमा अड्किएको छ । कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले लगाए शीतलनिवास पुगेर राष्ट्रपतिसँग टीका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग टीकाग्रहण गरेका छन्। राष्ट्रपतिनिवास शीतलनिवास पुगेर प्रधानमन्त्रीले टीका ग्रहण गरेका हुन्। उनीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत राष्ट्रपतिनिवास पुगेका थिए।  

पूरा पढ्नुहोस्

राहत र अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरेका छौँ : प्रधानमन्त्री

काठमाडौं, ६ भदौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलले शिक्षक दरबन्दी अभावपूर्ति गर्नका लागि राहत दरबन्दी र शिक्षण सहयोग अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको बताएका छन् । संसदमा भएको प्रश्नोत्तरमा बोल्दै संसदमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा शिक्षक दरबन्दी अभावपूर्ति गर्नका लागि प्रस्ताव गरिएको बताएका हुन् । विगत लामो समयदेखि सार्वजनिक विद्यालयहरूमा […]

पूरा पढ्नुहोस्

साना पुजीबाट धेरै उद्योगहरू स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र  ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले  स्टुडियोमा उपस्थिति भएर नेपाली चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।  प्रदर्शनको तयारीमा रहेको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

असार २८, काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा […]

पूरा पढ्नुहोस्

बढ्दै त्रिवि उपकुलपति विवाद, समितिमै प्रधानमन्त्रीलाई बोलाउने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ। संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो। त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत […]

पूरा पढ्नुहोस्

शैक्षिक सुधारकाे माग गर्दै परिषद्ले बुझायो ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माघ २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालकाे समग्र शिक्षा सुधारका लागि देशकाे ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । आइतबार विद्यार्थी परिषद्का कार्यकर्ताहरूले प्रत्यक जिल्लाका देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई भेटगरी विद्यार्थी परिषद्ले तयार पारेकाे ३० बुँदे शैक्षिक सुझाब एवम् माग पत्रलाई बुझाएको […]

पूरा पढ्नुहोस्

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

पुस १०, काठमाडौं ।  प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।                                    […]

पूरा पढ्नुहोस्