Tag: प्रथम संस्कृति विद्यार्थी सम्मेलन
संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण
पाैष १, तनहुँ । संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण गरिएको छ । तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा आयोजना गरिएको प्रथम संस्कृत विद्यार्थी सम्मेलनमा संस्कृत विश्वविद्यालयबाट शास्त्री तहमा प्रथम, द्वतीय र तृतीय भएका तीन उत्कृष्ट विद्यार्थीहरूलाई एक लाख पुरस्कार वितरण गरिएको हाे । यस बर्षदेखी वितरण गरिएकाे श्री नथमल वैद्य […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन देवघाट धाममा
पाैष १, तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्काे संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधाम स्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका मूर्धन्य विद्वान् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी […]
पूरा पढ्नुहोस्







