Tag: प्रथमिक शिक्षा वर्ग
हिन्दू स्वयंसेवक संघको उपत्यका विभागको शिक्षावर्ग सम्पन्न
ललितपुर, २२ कात्तिक । हिन्दू स्वयंसेवक संघ उपत्यका विभागको आयोजनामा शिक्षावर्ग बुधबार सम्पन्न भएको छ । ललितपुरमा सञ्चालित शिक्षावर्ग एक हप्तासम्म सञ्चालन भएको थियो । शिक्षावर्गमा युवाहरुले धर्म, संस्कृति, जीवनपद्धति, राष्ट्रभक्तिलगायतका विभिन्न विषयमा ज्ञान आर्जन गरेका छन् । उनीहरु मंगलबार पथ सञ्चलन कार्यक्रममा समेत सहभागी भए । शिक्षावर्गमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव […]
पूरा पढ्नुहोस्







