Tag: प्रतिबन्ध खुल्ला

सशर्त टिकटक खुलाउने सरकारको निर्णय

काठमाडौं : सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको ती मन्त्रीको भनाइ छ। सरकारले आजैदेखि टिकटक खुलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक […]

पूरा पढ्नुहोस्