Tag: प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचन
८० प्रतिशत विद्यालयमा मतदान स्थल रहने
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा ८० प्रतिशत विद्यालयहरु मतदान स्थलका रुपमा तोकिएका छन् । मतदान स्थल तोकिएका कारण ती विद्यालयहरुमा मंसिर एक गतेदेखि बिदा दिईने भएको छ । आयोगले निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदान स्थल निर्धारण गरेको छ । ती स्थलहरुमा २२ हजार […]
पूरा पढ्नुहोस्







